कृषि/पर्यावरण

कञ्चनपुरको बेलौरीमा रहेको बन्दाताल–कोटिहोम क्षेत्र पनि नयाँ पर्यटकीय गन्तब्य सूचिमा ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा रहेको बन्दाताल कोटिहोम क्षेत्रलाई नेपाल सरकारको एक सय नयाँ पर्यटकीय गन्तव्य अन्तर्गत समाबेश गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहिबार सार्वजनिक गरेको प्रवर्द्धन गर्नुपर्ने नयाँ एक सय वटा पर्यटकीय गन्तब्यहरुको सूचिमा