खास खबर

कञ्चनपुरको कृष्णपुर २ गुन्यालफाँटाका ५७ वर्षीय राम बहादुर बोहरा पाँच किलो चरेस सहित पक्राउ ।।

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ गुन्यालफाँटाका अन्दाजी ५७ वर्षीय राम बहादुर बोहरा पाँच किलो चरेस सहित बिहीबार पक्राउ परेका छन् ।    इलाका प्रहरी कार्यालय झलारी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त प्रहरी टोलीले विशेष सुचनाका आधारमा चरेस सहित बोहरालाई पक्राउ गरेको हो । घर