दुई तिहाईको घमण्ड गरे समर्थन फिर्ता लिने सरकारलाई राजपाका नेता महतोको चेतावनी ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाईको घमण्ड गरे वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ । बिहिबार राजपा कञ्चनपुरले  बेलौरीमा आयोजना गरेको संविधान विरोध सभा कार्यक्रममा सरकारले पाएको दुई तिहाइ बहुमतको दुरुपयोग भएको र दुई तिहाइको दम्भ समेत सुरु भएको

बेलौरी नगर कार्यपालिकाबाट केही नयाँ कार्यविधि र निर्देशिका पारित ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । देशका विभिन्न स्थानीय तहहरुमा अहिले ऐन नियम बनाउने कार्यले तीब्रता पाएको छ । त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि नयाँ ऐन नियम तयार गरिरहेको छ । बेलौरी नगर कार्यपालिकाको बैठकले विभिन्न कार्यविधि र निर्देशिका पारित गरेको छ ।   बेलौरी नगर कार्यपालिकाको बैठकले स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५

बेलौरीका किशोरीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आइरन र फोलिक एसिड वितरण गरिदै ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । किशोरीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कञ्चनपुरको बेलौरी नगरपालिका स्वास्थ्य शाखाले किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरिरहेको छ । पोषण शिक्षा मार्फत किशोरीहरुमा आइरन युक्त खानाको सेवन गर्ने व्यवहारमा सुधार गर्ने र आइरनको कमीले हुने रक्त अल्पताको नियन्त्रण गरी पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन

खास खबर

दुई तिहाईको घमण्ड गरे समर्थन फिर्ता लिने सरकारलाई राजपाका नेता महतोको चेतावनी ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुई तिहाईको घमण्ड गरे वर्तमान सरकारलाई दिइएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको छ ...

खेलकुद

खुल्ला खसीकप पुरुष भलिवल प्रतियोगितामा खसी बेलौरी युवा क्लबलाई, बोका दीपज्योतिलाई ।।

केशब भट्ट, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ९ कुण्डामा रहेको दिपज्योति युवा क्लबले आयोजना गरेको खुल्ला खसीकप पुरुष भलिवल प्रतियोगिता आज समापन गरिएको छ ।   आज भएको खेलमा बेलौरी युवा क्लब र आयोजक दिपज्योति युवा क्लब ए बीचको अन्तिम खेलमा ...

निर्माण व्यवसायी धनगढी नगरस्तरीय भेट्रान फुटबलको फाइनलमा प्रवेश ।।

किशोर तामाङ, कञ्चनपुर । स्थागित गरिएको भेट्रान खेल आज ...

पुनर्वास नगरस्तरीय भेट्रान फुटबलमा न्यु डालिमा महेन्द्रनगर सेमीफाइनलमा प्रवेश ।।

किशोर तामाङ, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा जारी नगरस्तरीय ...

शान्तिको निर्माण व्यवसायी माथि शानदार जित, आज कालिका र महेन्द्रनगर भिड्ने  ।।

किशोर तामाङ, कञ्चनपुर । पुनर्वास नगरपालिकामा सञ्चालित नगरस्तरीय भेट्रान ...

कृषि/पर्यावरण

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारोपण ।।

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारोपण गरिएको छ । विश्वविद्यालयको ...

भुइँ कटहरले चर्चामा बागिश्वरी माविका प्रधानाध्यापक राजेन्द्र प्रसाद बराल ।।

दीपेन्द्र बस्नेत, कञ्चनपुर ।  राजेन्द्र प्रसाद बराल पुनर्वासको स्थानीय विद्यालयका प्रधानाध्यापक हुन ...

स्वास्थ्य

सूचना पाटी

साहित्य